| क्र.स |
योजनाको नाम |
जम्मा बजेट |
| 1 |
| रेडक्रश उपशाखा हुँदै संयुक्त वडा कार्यालय आउने बाटो निर्माण गर्ने काम । |
|
55,00,000.00 |
| 2 |
| फुटानी चोक दक्षिण प्रथम लाल राजवंशीको घरसम्म बाटो निर्माण गर्ने काम । |
|
|
| 3 |
| जुनेलि क्लब चौनध्वज लिम्बुको घर देखि दिपकको घर हुंदै पूजा लिम्बुको घर सम्म, मावो चोक पश्चिम मायालु वनसम्म र विर बहादुरको घर पूर्व मूल बाटो सम्मको बाटो मा मिक्सग्राभल गर्ने काम । |
|
|
| 4 |
| झापा चोक दक्षिण रेडक्रसको नयाँ बाटोमा हयूमपाइपकल्भर्ट निर्माण गर्ने काम । |
|
|
| 5 |
| सन्थाल टोल बागडोरा खोलामा फलामेपूल निर्माण गर्ने काम ।। |
|
|
| 6 |
| डाँगीबारी पूर्व मेची जाने बाटो र माधव लम्सालको घरदेखि पूर्व चन्द्रमाया वि.क.को घरसम्म को बाटो निर्माण गर्ने काम । |
|
|
| 7 |
| मायालु बन पूर्व फागो चोक जाने बाटो र यूक्त पाहिमको घर दक्षिण टिकारामको घर सम्म को बाटो निर्माण गर्ने काम । |
|
|
| 8 |
| चन्द्रमौलेश्वर मन्दिर गेट पश्चिम कच्चुबारी पश्चिम मुसहरको घरसम्म बटो निर्माण गर्ने काम । |
|
|
| 9 |
| जगेश्वर राजवंशीको घर दक्षिण चिमरिया चोकसम्म र मेनुकाको घरदेखी उप्रेतीको घरसम्म बाटो निर्माण गर्ने काम । |
|
|
| 10 |
| पशुपति प्रा.वि. पश्चिम नयाँ पुल हँुदै मेची मार्गसम्म बाटो निर्माण गर्ने काम । |
|
|
| 11 |
| रङ्गलाल बस्ती दक्षिण धाक्रुको घरसम्म बाटो निर्माण गर्ने काम । |
|
|
| 12 |
| मन्त्री चोक दक्षिण मुल बाटो पूर्व कहरसिंह राजवंशीको घरसम्म र मुल बाटो पूर्व रोहित सिंह राजवंशीको घरसम्म बाटो निर्माण गर्ने काम । |
|
|
| 13 |
| पार्वती लिम्बुको घर देखि पश्चिम इन्दुको घर सम्म बाटो निर्माण गर्ने |
|
|
| 14 |
| मन्त्रिचोक देखि दक्षिण वडा कार्यालय जाने बाटो मर्मत गर्ने काम । |
|
|
| 15 |
| परवलालको पसल छेवको पक्कि पूल देखि बाख्रा फारम सम्म बाटो मर्मत गर्ने काम । |
|
|
| 16 |
| ४ नं. वडा कार्यालयको हल कोठा पार्टिशन गर्ने काम । |
|
|
| 17 |
| करेला चोक छेवको कल्भर्ट छेवमा मिक्सग्राभल पुर्ने काम । |
|
|
| 18 |
| तारानगर दुर्गापांचायन मन्दिर निर्माण गर्ने काम । |
|
|
| 19 |
| करेला चोक छेवको कल्भर्ट छेवमा मिक्सग्राभल पूर्ने काम । |
|
|
| 20 |
| भूमिगत जल आयोजना भवनमा ढोका बनाई जडान गर्ने काम । |
|
|
| 21 |
| कुमार लिम्बुको घरका लागि शौचालय निर्माणका लागि सामान खरिद गर्ने काम । |
|
|
| 22 |
| ब्रम्हकुमारी राजयोग सेवा केन्द्रमा खानेपानीको टयूवेल जडान गर्ने काम । |
|
|
| 23 |
| खोका बस्तिमा बिजुलिको पोल जडान गर्ने काम । |
|
|
| 24 |
| वडा कार्यालय हातामा पार्किङ्गशेड निमाृण गर्ने काम । |
|
|
| 25 |
| जनकल्याण स्कुलमा शौचालय निर्माण गर्ने काम । |
|
|
| 26 |
| ब्रम्हकुमारी राजयोग सेवा केन्द्र भवन निर्माण गर्ने काम । |
|
|
| 27 |
| कब्रिस्तान निर्माण गर्ने काम । |
|
|
| 28 |
| मन्त्रिचोक बाट पूर्ण पुरी को घर हुंदै ज्ञाने चोक सम्मको सडक स्तरउन्नती गर्ने काम । |
|
19,20,000.00 |
| 29 |
| माझि गांउको देवनिया छेवको बाटो र गोसखान जाने बाटो मिक्सग्राभल गर्ने काम , बिरमान तामाङ्गको घर देखि भिम हल्दारको घर सम्मको बाटो निर्माण गर्ने काम , मसान घाटमा शेड निर्माण गर्ने काम र भद्रपुर न.पा. वडा नं. ६ अन्तर्गत बुधकरण छेव बागडोग्रा पैनिमा रहेको अधुरो कल्भर्ट निर्माण गर्ने कामका |
|
|