FAQs Complain Problems

News and Notices

सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

भद्रपुर नगरपालिकाले आ.व.०७२।०७३ को प्रथम चौमासिकमा सम्पन्न गरेका विभिन्न योजना तथा कार्यक्रमहरुको सन्दर्भमा नगरवासीहरुको राय बुझ्न तथा आगामी दिनहरुमा कार्यक्रमहरु सञ्चालन गर्नका लागि सल्लाह र सुझाव लिने उद्देश्यले मिति २०७२।०७।३० गतेका दिन भद्रपुर नगरपालिकाको सभाकक्षमा सार्वजनिक सुनवाई कार्यक्रम

वडास्तरीय नकआउट फूटबल खेल सम्पन्न

भद्रपुर नगरपालिकाको आयोजना र मुनाल क्लबको संयोजनमा मिति २०७२।०७।११ गतेदेखि सञ्चालनमा रहेको फूटबल खेल २४ गते समाप्त भयो । उक्त फूटबल खेलको फाइनल वडा नं.१० र १३ बिच भएकोमा वडा नं.१० प्रथम भई रु.३११११।०० नगद तथा ट्रफी प्राप्त गरेको थियो भने वडा नं.१३ दोेस्रो भई रु.२११११।०० तथा ट्रफी प्राप्त गर्न सफल

कार्याकारी अधिक्रत र नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव बिच भएको कार्यसम्पादन सम्झौता

नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव डा सोमलाल सुवेदि र भद्रपुर नगरपालिका कार्यलयका कार्यकारी अधिक्रत सन्तोष घिमिरे बिच मिति २०७१-०८-०२ गते भएको कार्यसम्पादन सम्झौता

वार्षिक समिक्षा गोष्ठी सम्पन्न

 मिति २०७२-०४-३२ गते ,आ.व. २०७१ /७२ को वार्षिक समिक्षा गोष्ठी तथा प्रतिभाशाली युवाहरुको सम्मान कार्यक्रम सम्पन्न

Pages