FAQs Complain Problems

फोटो ग्यालरी

२०७६/७/२४ गते राति ८ बजे ११९४अौँ हजरथ मोहमद पैगम्वर स्लामिक धर्मगुरुको शुभजन्मोत्सवको अवसर पारेर भद्रपुर-८ मा रहेको नुरी जामा मस्जिदको आयोजनामा सरकारे मदिना कन्फेरेन्स-२०७६ ,जलसा कार्यक्रम मस्जिद निर्माणका हेतु संचालन गरिएकोछ।
कार्यक्रममा नेकपा भद्रपुर नगर ईन्चार्ज असारु राजवंशी र नेका क्षेत्रीय सभापति गणेश पोखरेल,वडा सदस्य ईन्द्रसिह राजवंशी ,बिभिन्न मदर्सा,मस्जिदका मौलाना-मुल्मि ,ईस्लामिक अभियन्ताहरु, ईन्जिनियर आरिफ अलिसमेतको उपस्थितिमा अन्जुमन जामे मस्जिद ईस्लामियाका अध्यक्ष अकबर अलिले उद्घघोषण गर्नुभएको छ।कार्यक्रममा जग्गादाता साकिर शेख र गुलाम मुस्तफा(हावा)लाई सम्मान गरेकोछ।

, ,

Pages