FAQs Complain Problems

वार्ड नं 1

क्र.स. योजनाको नाम जम्मा बजेट
1
देवि मन्दिरमा सामुदायिक भवन निर्माण गर्ने काम भ.न.पा. ०१
 1,080,000.00
2
सामुदायिक सेवा मञ्च भवन निर्माण भ.न.पा. ०१ 
 1,200,000.00
3
आसामे लाईनबाट चर्च हुदै सामदाुहिक सेवा मञ्चको पूर्वाधार विकास योजना
 1,200,000.00
4
सोमबारे चोकबाट वडा कार्यालय भवन हुँदै पाण्डे चोक जाने सडक कालोपत्रे तथा ढल निर्माण
 5,500,000.00
5
ललित लिम्बूको घरबाट सोमबारे स्कुल ग्राउण्ड हुँदै वडा कार्यालय
 5,500,000.00
6
अधिकारी पश्चिम वनपथ जाने बाटो ग्राभेल
    600,000.00
7
रिमझिम चोक पुर्व दिपक आ.वि. जाने बाटो मर्मत तथा ग्राभेल
    240,000.00
8
साविक पृथ्वीनगर—७ चमातु चौधरीको घर देखि मन्दिर जाने बाटो ग्राभेल र खोलामा कल्भर्ट निर्माण
    360,000.00
9
साविक पृथ्वीनगर—९ ढक्की चोक उत्तर राजपैनी जाने बाटो तथा स्तरोन्नती 
    600,000.00
10
हिमाली चोक दक्षिण एल वि. मार्ग पश्चिम खिरखिरे डाँडा सम्म जोड्ने बाटो खोल्ने कार्य
    240,000.00
11
प्रगतिशिल महिला सामुदायिक सेवा समूहको अधुरो भवन निर्माण
    600,000.00
12
साविक पृथ्वीनगर १ को श्री आधारभुत विद्यालयको गेट र घेरावेरा निर्माण
    240,000.00
13
साविक पृथ्वीनगर—७ नन्द कुमारी लिम्बुको घरबाट पश्चिम हुदै दक्षिण २२ नम्बर जाने बाटो स्तरोन्नती तथा ग्राभेल 
    240,000.00
14
साविक पृथ्वीनगर ८ को श्री आधारभुत विद्यालय केन्द्र बस्तीको घेरावेरा 
    240,000.00
15
चन्दुको पसल देखि आसामे लाईन० पुर्व जाने बाटो स्तर उन्नति तथा ग्राभेल
    600,000.00
16
 हिमाली मा.वि.को पशुपंक्षी गोटमा घेराबेरा
    240,000.00