FAQs Complain Problems

वार्ड नं 2

क्र.स योजनाको नाम जम्मा बजेट
1
लिम्बु किरात संग्रालय भवन र बेदशालय निर्माण  भ.न.पा ०२
       1,800,000.00
2
पौडेल चौकबाट खानेपानी ट्यांकी जाने सडकको स्तरनतिा भ.न.पा. ०२ 
       809,103.84
3
सगरमाथा चोकबाट धिमालधुरा सम्म जाने सड्क कालोपत्रे तथा ढल निमार्ण
       5,500,000.00
4
चमेली बस्तीको देवी खोलामा  अधुरो पक्की पुल र दशरथ सा.बन क्षेत्रबाट उत्तर मायालु सा.बन हुदै देवनीया खोला सम्म (वन पथ)
       5,500,000.00
5
काबुचोकबाट मोहन भुजेलको चोकसम्म बाटो ग्राभेल
         300,000.00
6
११३ को घरबाट तिर्थ अधिकारीको घर जाने बाटो ग्राभेल
         300,000.00
7
आमशको घरबाट ज्ञान ब. खड्काको घर जाने बाटो ग्राभेल
         360,000.00
8
रमेशको घरबाट वडा नं.१ जाने बाटो ग्राभेल
         360,000.00
9
सिमा प्रहरी चौकीबाट भक्त ब. को घर उत्तर बगान जाने बाटो ग्राभेल 
         360,000.00
10
कुल ब. प्रधानको घरबाट दिपक लिम्बुको घरसम्म जाने बाटो ग्राभेल र ह्युमपाईप जडान
         600,000.00
11
श्याम ब. बस्नेतको घरबाट विरे लिम्बुको घर जाने बाटो ग्राभेल
        240,000.00
12
ज्ञान ब. बस्नेतको घरबाट जङ्गनारायण श्रेष्ठको घरसम्मको बाटो ग्राभेल
         360,000.00
13
संगम बाल अभिमुखिकरणको अधुरो सामुदायिक भवन निर्माण
        240,000.00
14
सिंहदेवि पुस्तकालयको भवन निर्माण
        240,000.00
15
खानेपानीको दोस्रो बोरिङ्गको ओरालोमा पक्की नाला सहित स्ल्याब निर्माण
        240,000.00
16
सरस्वति मा.वि. मा विद्यालय सुधार योजना
         360,000.00
17
राम बहादुर राईको घरबाट नरपति चापागाईको बारी जाने बाटो ग्राभेल
        240,000.00
18
खड्ग मादेनको घरबाट विहिबारे जाने बाटो ग्राभेल
         360,000.00