FAQs Complain Problems

वार्ड नं 3

क्र.स योजनाको नाम जम्मा बजेट
1
ज्ञाने चोकबाट चन्द्रभानु स्कुल हुँदै भीमनगर जाने बाटो निर्माण गर्ने कार्य ।
  55,00,000.00
2
भद्रपुर न.पा. वडा नं. १ को सिमानादेखि भैंसाबारी स्कुल हुँदै गाउँ सम्मको बाटो स्तरउन्नती गर्ने काम ।
  600,000.00
3
मंगलबारेबाट ब्लक नं. ५ जाने बाटो स्तरउन्नती गर्ने काम ।।
  600,000.00
4
मेची पारी धिरेन गांउ देखि पूर्व एतवारी बस्ति जाने बाटो मा कजवे निर्माण गर्ने काम ।
  600,000.00
5
मुनाल स्कुलदेखि उत्तर समावेशी टोल हुँदै बगान होलीसम्मको बाटो स्तरउन्नती गर्ने काम ।
  600,000.00
6
रंंगिला चौक कैलाश राईको घरदेखि पोखरी डाँडा हुँदै फुच्चु बस्तीसम्म बाटो निर्माण गर्ने काम ।
  600,000.00
7
भिमनगर चोक उत्तर जाने बाटो मर्मत गर्ने काम ।
  300,000.00
8
गोले चोक देखि मन्त्रि चोक जाने बाटो मर्मत गर्ने काम ।
    92,711.25
9
होसन्ना मण्डली चर्च मा कम्पाउण्डवाल निर्माण गर्ने काम ।
    60,000.00
10
मंगलबारे हाटमा पसलशेडमा फलोरिङ्ग गर्ने काम  ।
    36,000.00
11
आंपगाछि प्रहरी चौकि पूर्व काठेपूल मर्मत गर्ने काम ।
    18,327.00
12
चन्द्रभानु मा.वि.मा कम्पाउण्डवाल निर्माण गर्ने काम ।
 2,40,000.00 
13
चन्द्रभानु मा.वि.मा विद्दयालय मर्मत गर्ने काम  ।
 53,51,543.25 
14
चन्द्रभानु मा.वि.मा शौचालय निर्माण गर्ने काम ।
 8,40,000.00 
15
ज्ञाने चोक छेवमा साझासुविधा भवन निर्माण गर्ने काम ।
 8,19,307.02 
16
फुच्चु बस्तिमा भवन निर्माण ( मेयर आवास ) ।
 21,18,643.90 
17
केमाबाडि र नयां बस्तिमा भवन निर्माण ( मेयर आवास )  ।
 38,13,235.02 
18
मेची पारी कृष्ण मन्दिर पूर्व होलीको अधुरो सडक निर्माण ( धिरेन राजवंशीको टोल जोडने ) ।
  6,00,000.00
19
ज्ञाने चोक छेव नमुना बस्ति जाने बाटोमा रहेको पैनिमा कल्भर्ट निर्माण कार्य ।  
12,00,000.00