FAQs Complain Problems

वार्ड नं 3

क्र.स योजनाको नाम जम्मा बजेट
1
ज्ञाने चोकबाट चन्द्रभानु स्कुल हुँदै भीमनगर जाने बाटो निर्माण गर्ने कार्य ।
55,00,000.00
2
धिमालधुराबाट ५ कठ्ठे हुँदै कुले चौक जाने  बाटो निर्माण ।
5,00,000.00
3
बागडोगरा पैनि मुहानमा प्रोटेक्सन वाल लगाउने काम ।
2,00,000.00
4
भैसाबारीको बाटो ग्राभल गर्ने काम ।
2,00,000.00
5
निर्माणाधिन झोलुङ्गेपूल पूर्व हनुमान मन्दिर हुंदैदक्षिण कृष्ण मन्दिरपूर्व भारत सिमानासम्म बाटो निर्माण गर्ने काम । 
2,00,000.00
6
आंप गाछि दिलकुमारी राईको घर पूर्व झिमिले खोलामा बनेको अधुरो तटबन्धन गर्ने काम ।
2,00,000.00
7
भिमनगर उत्तर जाने सडक ग्राभद गर्ने काम ।
1,00,000.00
8
चन्द्रभानु मा.वि.मा कम्पाउण्डवाल निर्माण गर्ने काम ।
1,00,000.00
9
मारापाचे टोल हुंदै हेम खनालको घर जाने सडक मिक्सग्राभल गर्ने काम ।
50,000.00
10
मारापाचे टोल हुंदै हेम खनालको घर जाने सडक मिक्सग्राभल गर्ने काम  ।
50,000.00
11
मंगलधन तामाङ्गको घर देखि मेजर होली सम्म बाटो बिस्तार गरि मिक्सग्राभल गर्ने काम । 
3,00,000.00
12
कमला थुलुङ्गको घर पश्चिम परिवार नियोजन कार्यालय जाने सडक मिक्सग्राभल गर्ने काम ।
50,000.00
13
फुच्चु बस्तिमा मिक्सग्राभल गर्ने काम ।
2,00,000.00
14
भच्चक बस्ति देखि झोलुङ्गे पुलसम्म मिक्सग्राभल गर्ने काम ।
2,00,000.00
15
डांडा गांउ देखि शमशान घाट देखि भालुखोला सम्म मिक्सग्राभल गर्ने काम ।
2,00,000.00
16
आंपगाछि , कंचनजंघा यूवाक्लब घेराबेरा तथा गुम्बा मर्मत गर्ने काम ।
2,00,000.00
17
एतबारीको गाउं देखि त्रिरेन गाउंसम्म बाटो मर्मत गर्ने काम ।
2,00,000.00
18
उदय चोक देखि पूर्व जाने बाटो निर्माण गर्ने काम ।
1,00,000.00
19
मंगलबारे देखि ब्लक नं. ५ जाने बाटो निर्माण गर्ने काम । 
1,00,000.00
20
श्री आदर्श प्राथमिक विधालय, भैसावारी को झयालको पल्ला निर्माण गर्ने काम ।
50,000.00
21
श्री आदर्श प्राथमिक विधालय, भैसावारी को झयालको पल्ला निर्माण गर्ने काम ।
30,000.00
22
चन्द्रभानु मा.वि.मा खेलकुद सामग्रि खरिद गर्ने कार्य ।।
50,000.00
23
किच्चकवधमा खानेपानिको पाइपलाइनिङ्ग गर्ने काम ।  
50,000.00