FAQs Complain Problems

वार्ड नं 4

क्र.स योजनाको नाम जम्मा बजेट
1
रेडक्रश उपशाखा हुँदै संयुक्त वडा कार्यालय आउने बाटो निर्माण गर्ने काम । 
55,00,000.00
2
जोगेश्वर राजवंशीको घर देखी चिमरिया चोकसम्मको वाटो ग्राभल गर्ने काम ।
2,39,329.54
3
थेलथेलु राजवंशीको घर दक्षिण रंगलाल धाक्रु राजवंशीको घर हुदै अधिकारीको घरसम्मको बाटो स्तरबृदि गर्ने काम ।
2,39,635.95
4
फागो चोकदेखि करेला चोक हुदै पाचकठ्ठेसम्मको बाटो ग्राभल सहित स्तरबृदि गर्ने काम ।
4,79,800.60
5
मणि विक्रम आङ्गदेम्बेको घर पूर्व मुलबाटोसम्म स्तरवृद्धि र बलधुमको घर दक्षिण कैलासको घरसम्मको बाटो मिक्सग्राभल गर्ने काम ।
239,679.22
6
रन्जीत राजवंशीको घर पश्चिम हुँदैै उत्तरको अन्तिम घर र दक्षिण जीवन राजवंशीको घरसम्मका बाटो निर्माण गर्ने काम ।
6,60,122.24
7
कुलदिप राजवंशीको घर दक्षिण मन्दिरा ओझासम्मको बाटो स्तरवृद्धि र वेलागडीको घरदेखि पूर्व टोलसम्मको बाटोमा मिक्सग्राभल हाल्ने काम ।
2,39,746.34
8
प्रथमलाल राजवंशीको घर पूर्व बागडोग्रा खोला उत्तर हुलाकी राजमार्ग जाने बाटो स्तरबृदि गर्ने काम ।
2,39,925.24
9
अन्ठानब्वे चोकदेखि पूर्व जाने बाटो स्तरबृदि गर्ने काम ।
2,39,693.43
10
डाँगीबारी पूर्व सन्थाल टोल देखि दक्षिण निकास हुने बाटो स्तरबृदि गर्ने काम । 
2,39,905.40
11
मोहन राजवंशीको घुम्तीदेखि पूर्व ठण्डा बस्ती पूर्व जाने बाटोमा मिक्सग्राभल हाल्ने काम ।
2,39,465.16
12
लक्ष्मी बाँध मा वाल निर्माण कार्य, ग्यानु लिम्बुको घर देखि पूर्ण तुम्बाहाम्फेको घर जाने बाटो, मायालु बन कार्यालय छेवको बाटो , शान्तराम वि.क.को घर जाने बाटो र कान्छा राईको घर जाने बाटो मर्मत कार्य ।
3,59,006.41
13
मेची राजमार्ग देखि पशुपति आधारभुत स्कुल जोडने बाटो मर्मत गर्ने काम । 
1,78,987.35
14
चन्द्रमौलेश्वर मन्दिरको कम्पाउडमा इन्टरलक टायल लगाउने काम ।
3,57,803.43
15
बिमल घिमिरेको घर अगाडिको बाटो, यूनिकको घर अगाडिको बाटो , बखत बहादुरको घर अगाडिको बाटो र जय ब. रिमालको घर अगाडिको बाटो मर्मत गर्ने काम । 
4,79,188.12
17
जुनेलि क्लबको भवन मर्मत कार्य , बुढा देउसि भवन मर्मत कार्य, फुटानि चो कालि मन्दिरमा वाल निर्माण कार्य , मन्त्रि चोक सार्वजनिक ग्रामथानमा वाल निर्माण कार्य , ठण्डा बस्तिमा बांसे पूल निर्माण कार्य , ईष्टपोइन्ट दक्षिण टोलमा गल्लीबाटोको निर्माण कार्य र सम्झना सत्यालको घर देखि पूर्व मूल बाटो सम्म बाटो मर्मत कार्य 
2,99,250.95
18
जनकल्याण आवासिय विधालय मा शौचालय निर्माण कार्य ।
10,14,023.17
19
लक्ष्मि पैनिमा निर्माणाधिन कल्भर्ट छेवको बाटो निर्माण कार्य ।
9,82,043.45