FAQs Complain Problems

वार्ड नं 5

क्र.स. योजनाको नाम जम्मा बजेट
1
मेची किनार शान्ती टोलमा पानी, बिद्युत र ग्राभेल बाटो निर्माण 
२,००,०००|००
2
श्री पशुपति आधारभुत विद्यालयको कम्पाउण्ड वाल तथा भवन मर्मत
२,००,०००|००
3
बधशाला गेट पूर्व पक्की नाला निर्माण तथा बधशाला स्तर वृद्धि 
२,००,०००|००
4
गम्फु राजवंशीको घरबाट ओमकार अधिकारीको घर हुँदै चारआली केचना जोड्ने बाटो ग्राभेल 
२,००,०००|००
5
श्याम चौधरीको घर पूर्व घोडामारा पैनीमा तटबन्ध निर्माण 
२,००,०००|००
6
डिल्ली रुचालको घर अगाडी झिलमिलिया पैनीमा तटबन्ध निर्माण 
५,००,०००|००
7
देवी बस्ती पूर्व मेची तट (बाँधस्थल) मा पार्क स्थल तथा शसस्त्र प्रहरी पोष्ट निर्माण  
५,००,०००|००
8
रमिका राजवंशीको घर पूर्व उत्तर नयाँ बस्तीमा ग्राभेल बाटो तथा खानेपानी विस्तार    
५,००,०००|००
9
श्याम मेचेको घर अगाडी जिर्ण रहेको तटबन्ध पुन निर्माण गर्ने 
५,००,०००|००
110
टोपराज खतिवडाको घर अगाडीबाट गिता मेचेको घरसम्म जाने बाटोको नाला निकास 
५,००,०००|००