FAQs Complain Problems

वार्ड नं 7

क्र.स. योजनाको नाम जम्मा बजेट
1
आनन्द मार्ग ड्रेन सहित बाटो गा्रभेल
  240,000.00
2
शुसिल राजवंशीको घर हुदै रुपलाल राजवंशीको घर बाट सरस्वती स्कुलसम्म जाने बाटो गा्रभेल 
  240,000.00
3
रामचन्द्र मैनालीको घरबाट पाथीभरा हस्पिटलसम्म जाने बाटो ड्रेन सहित गा्रभेल क्रमागत 
  240,000.00
4
त्रिवेणी चोकबाट विश्रान्ती घाँट जाने बाटो विस्तार र ड्रेन सहित गा्रभेल
  240,000.00
5
केदार पोखरेलको घर बाट पुर्व हुदै किरण पोखरेलको घर सम्म जाने बाटो ड्रेन सहित गा्रभेल रु.२०००००।–
  240,000.00
6
प्ुाष्प राजवंशीको घरदेखि जानकी मार्ग जोड्ने बाटो ड्रेन सहित गा्रभेल 
  240,000.00
7
अन्जनी मोड पश्चिम पुल पारी बाट दक्षिण एवान इटा भट्टा जाने बाटो ड्रेन सहित गा्रभेल
  600,000.00
8
ईश्वरी पौडेलको घरदेखि कुमार बाँडाको घरसम्म जाने बाटो ड्रेन सहित गा्रभेल क्रमागत)
  600,000.00
9
दिपक प्रधान (प्रधान लज) देखी विरेन्द्र मा.वि.को पछाडी भाग जोड्ने बाटो इन्टरलक (पेभर्स) साझेदारी कार्यक्रम
1,000,000.00
10
टिका कोइरालाको घर पश्चिम दक्षिण विजय अधिकारीको घर हुदै विश्वजित खड्काको घर सम्म जाने बाटो ड्रेन सहित गा्रभेल क्रमागत
  500,000.00
11
अन्जनी चोक पश्चिम पुल पुर्वबाट दक्षिण संकटहरेश्वर बाट भृकुटी प्रा.वी जाने बाटो गा्रभेल र पैनी तटबन्धन 
  600,000.00
12
मनोरञ्जन न्यौपानेको घर पश्चिम केदार सुब्बाको घर हुँदै सूर्य भण्डारीको घर सम्मको बाटो (गैरी मार्ग) निर्माण, वडा नं. ७
5,500,000.00
13
 रंगेडाँडा सिमसार कृषि बजार पर्यटनज प्रबद्र्धन क्षेत्रमा शहिद दिपक पोखरेल जुडो सामुदायिक भवन निर्माण
1,200,000.00
14
लिम्बुडाँडा गाउँ बाघडोग्रा खोलामा अधुरोे स्ल्याब निर्माण
  720,000.00
15
किराँत कोलोनी स्थित किराँत कल्याण समितिको अधुरो किराँत सामुदायिक भवन निर्माण
  600,000.00
16
गायत्री मन्दिर सामुदायिक भवन निर्माण
  600,000.00
17
भद्रपुर न.पा.७ स्थित धार्मिक सामुदायिक भवनहरु मर्मत तथा निर्माण
1200000.00