FAQs Complain Problems

वार्ड नं 8

क्र.स योजनाको नाम जम्मा बजेट
1
एस.पि.मोडदेखि धुलाबारी जोड्ने बाटो, वडा नं. ८
   5,499,569.75
2
प्रगति मार्ग र नमूूना टोल सडक कालोपत्रे सहित ढल निर्माण, वडा नं. ८
   5,498,116.11
3
सगरमाथा चोकदेखि ग्रामथान चोकसम्म, वडा नं. ८
   5,499,030.01
4
कुशल मार्ग (लालमाटी टोल) जाने बाटो स्तरोन्नती गरि पिच गर्ने
      599,699.08
5
बुद्ध मार्गको स्तरोन्नती गर्ने
      599,030.60
6
कृष्ण खत्रीको घरदेखि मेची राजमार्गसँग जोडिने संजय भुईमालीको घर जाने बाटोमा पानी निकास सहित नाला निर्माण
      719,920.59
7
समता मार्ग
      597,965.98
8
वेदाश्रम जाने बाटोसँग जोडिने देवराज सुब्बाको घरदेखि एमरल्ड एकेडेमी निस्कने बाटोमा कल्भर्ट सहित बाटो ग्राभेल गर्न
      545,560.23
9
मेची क्याम्पस पूर्व घोरामारा पैनीमा तटबन्धन, भद्रपुर ८
   1,078,346.20
10
भद्रपुर न.पा. वडा नं.८ स्थित किराँत कोलोनी लोकनाथ भट्टराईको घरछेउबाट किराँत मार्गको पश्चिम जाने बाटोको दायाँ बायाँ पक्की ड्रेन निर्माण
   1,198,952.94
11
शहिद सुरज विश्वास भवन निर्माण 
   1,679,408.44
12
नेपाल बार एसोसिएसन को भावन निर्माण 
   1,799,847.52