FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता पाउनको लागि कहिले, कहाँ निवेदन दिनु पर्दछ ?

 सामाजिक सुरक्षा भत्ता पाउनको लागि जेष्ठ नागरिकहरुले हरेक आर्थिक वर्षको श्रावण १ को  पौष मसान्त भित्र सम्बन्धित  वडा कार्यालयमा गई निवेदन दिनु पर्दछ । तर विधवा महिला, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरु तथा बालबालिकाहरुको हकमा जहिले सुकै निवेदन दिन पाइन्छ|