FAQs Complain Problems

आ. व. २०७५/७६ का योजना हरु

वार्ड नं 10

क्र.स योजनाको नाम जम्मा बजेट
1
लक्ष्मी मार्ग (पक्की नाली बनाई बाटो गा्रभेल गर्ने काम)

वार्ड नं 9

क्र.स योजनाको नाम जम्मा बजेट
1
पुहाँतु मार्ग (कच्ची नाली खनी बाटो गा्रभेल गर्ने काम)

वार्ड नं 8

क्र.स योजनाको नाम जम्मा बजेट
1
एस.पि.मोडदेखि धुलाबारी जोड्ने बाटो, वडा नं. ८

वार्ड नं 7

क्र.स योजनाको नाम जम्मा बजेट
1
लक्ष्मी पोखरेलको घर पश्चिम निमा तामाङ्गको घरबाट श्याम कुमारी काफ्लेको घर हुँदै १० नं सिमानासम्म पुरानो देउनियामा झर्ने बाटो (क्रमागत)

वार्ड नं 5,6

क्र.स योजनाको नाम जम्मा बजेट
1
रतन शर्मा को घर देखि देवनारायण यादव को घर जाने बाटो नाला सहित कालोपत्रे 

वार्ड नं 4

क्र.स योजनाको नाम जम्मा बजेट
1
रेडक्रश उपशाखा हुँदै संयुक्त वडा कार्यालय आउने बाटो निर्माण गर्ने काम । 
55,00,000.00

वार्ड नं 3

क्र.स योजनाको नाम जम्मा बजेट
1
ज्ञाने चोकबाट चन्द्रभानु स्कुल हुँदै भीमनगर जाने बाटो निर्माण गर्ने कार्य ।

वार्ड नं 2

क्र.स योजनाको नाम जम्मा बजेट
1
भद्रपुर २, गौरी गाउँ कल्भर्ट तथा गौरीशंकर सगरमाथा सडक

वार्ड नं 1

क्र.स योजनाको नाम जम्मा बजेट
1
भद्रपुर १, दशरथपुर सामुदायिक वन सिमसार निर्माण